बजारमा बिक्री हुने वस्तुमा एमआरपी र स्पष्ट लेबल अनिवार्यरूपमा उल्लेख गर्न विभागको निर्देशन
newsare.net
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्बजारमा बिक्री हुने वस्तुमा एमआरपी र स्पष्ट लेबल अनिवार्यरूपमा उल्लेख गर्न विभागको निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचना अनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको […] Read more














