राष्ट्रपति पौडेलले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने, हिउँदे अधिवेशन अन्त्य
newsare.net
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरराष्ट्रपति पौडेलले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने, हिउँदे अधिवेशन अन्त्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । आजै रातिदेखि सङ्घीय संसद्को […] Read more














