अदालतबाट न्याय पाएका १८ वस्तुगत संघले भने – तत्काल मताधिकारसहितको अधिकार चाहियो
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएअदालतबाट न्याय पाएका १८ वस्तुगत संघले भने – तत्काल मताधिकारसहितको अधिकार चाहियो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका वस्तुगत संघहरुले आफूहरुलाई तत्काल मताधिकारसहितकाे अधिकार माग गरेका छन् । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागि हुनका लागि एउटा साधारणसभामा भाग लिएको […] Read more














