पेन्सन सेवा पूर्ण रूपमा डिजिटल : इ–पेन्सन प्रमाणीकरण प्रणाली सुरु
newsare.net
काठमाडौं । महालेखा नियन्त्रक कार्यालय तथा यस मातहतका कार्यालयहरूले प्रदान गर्दै आएको सरकारी सेवपेन्सन सेवा पूर्ण रूपमा डिजिटल : इ–पेन्सन प्रमाणीकरण प्रणाली सुरु
काठमाडौं । महालेखा नियन्त्रक कार्यालय तथा यस मातहतका कार्यालयहरूले प्रदान गर्दै आएको सरकारी सेवालाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘इ–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरिएको छ। माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आयोजित कार्यक्रममा उक्त प्रणाली औपचारिक रूपमा सुरु गरेका हुन्। नयाँ प्रणाली लागू भएसँगै सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू (निजामती, शिक्षक, नेपाली सेना, […] Read more














