विभागद्वारा एकैदिन ५६ फर्ममा अनुगमन, धेरैलाई सुधारात्मक निर्देशन
newsare.net
काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथविभागद्वारा एकैदिन ५६ फर्ममा अनुगमन, धेरैलाई सुधारात्मक निर्देशन
काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुगमन गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारबाही गरिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुगमन […] Read more














