इन्धनको मूल्य सामान्य हुन दुई महिना लाग्ने, सेयर बजारपनि बढ्ने
newsare.net
काठमाडौं । इरान र अमेरिका बीचको युद्धविरामपछि कच्चा तेलको मूल्य केही हदसम्म घटेको छ । युद्धको समयइन्धनको मूल्य सामान्य हुन दुई महिना लाग्ने, सेयर बजारपनि बढ्ने
काठमाडौं । इरान र अमेरिका बीचको युद्धविरामपछि कच्चा तेलको मूल्य केही हदसम्म घटेको छ । युद्धको समयमा, धेरैजसो समय कच्चा तेल प्रति ब्यारेल ४१०० भन्दा माथि रह्यो । यद्यपि मूल्य अहिले केही हदसम्म घटेको छ । तर, तेलको मूल्य अझैपनि युद्ध सुरु हुनुभन्दा पहिलेको स्तरभन्दा उल्लेखनीय रूपमा उच्च छ । इकोनोमिक टाइम्सका अनुसार, अग्रणी ब्रोकरेज […] Read more














