निर्माण उद्योगमा आपतकाल घोषणा गर्न माग, अत्यधिक मूल्यवृद्धि भएको गुनासो
newsare.net
काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषदनिर्माण उद्योगमा आपतकाल घोषणा गर्न माग, अत्यधिक मूल्यवृद्धि भएको गुनासो
काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो । “मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेका छन्, इन्धन मात्र […] Read more














