सिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान, आइपीओ ल्याउने तयारी
newsare.net
काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीकसिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान, आइपीओ ल्याउने तयारी
काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीको बिजुली आजबाट राष्ट्रिय ग्रिडमा जडान भएको छ। सिद्धि हाइड्रोपावरको प्रवर्द्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली कम्पनी आफैँले इलामको लसुनेमा निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जडान भएको हो। यो आयोजनाको बिजुली उत्पादनको सफल परीक्षणपछि राष्ट्रिय ग्रिडमा जडान गरिएको छ। इलामको सूर्योदय […] Read more














