कान्तिपुर डेन्टल कलेज राष्ट्रिय हेल्थ अवार्ड-२०८२ बाट सम्मानित
newsare.net
काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिकान्तिपुर डेन्टल कलेज राष्ट्रिय हेल्थ अवार्ड-२०८२ बाट सम्मानित
काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँ सम्मानित भएको छ। स्वास्थ्य दर्पण मिडिया नेटवर्कको १० औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा सुधा शर्माले उक्त अवार्ड प्रदान गरेकी हुन्। मुख तथा दाँत स्वास्थ्य क्षेत्रमा संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै कलेजलाई सम्मान गरिएको […] Read more














