जेडी पावर गुणस्तरमा ‘दिपल एस०५’ नं १ स्थानमा, दिपलप्रतिको विश्वसनीयता अझै उचाइमा
newsare.net
काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमजेडी पावर गुणस्तरमा ‘दिपल एस०५’ नं १ स्थानमा, दिपलप्रतिको विश्वसनीयता अझै उचाइमा
काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ । एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नं १ स्थान हालि गरेको हो । चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ । […] Read more














