कर घटाउँदा पनि नेपालमा दक्षिण एसियामै महङ्गो पेट्रोलियम, निगमले कहाँ गर्यो गडबडी ?
newsare.net
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भन्सारकर घटाउँदा पनि नेपालमा दक्षिण एसियामै महङ्गो पेट्रोलियम, निगमले कहाँ गर्यो गडबडी ?
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भन्सार शुल्क र पूर्वाधार विकास करमा ५० प्रतिशत कटौती गरेपनि काठमाडौंमा पेट्रोल प्रतिलिटर २ सय १९ रुपैयाँ र डिजेल २ सय ७ रुपैयाँ पुगेको छ । यो मूल्य दक्षिण एशियाली अन्य मुलुकहरुको तुलनामा सबैभन्दा महँगो हो । भारत, बंगलादेश, भुटान, पाकिस्तानजस्ता छिमेकी […] Read more














