अबौं सम्पत्तिकी मालिक थिइन चर्चित गायिका आशा भोसले, दुबईदेखि बेलायतसम्म व्यवसाय
newsare.net
काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको आइतबार निधन भयो। उनले ९२ वर्षको उमेरमा मुम्बईको ब्अबौं सम्पत्तिकी मालिक थिइन चर्चित गायिका आशा भोसले, दुबईदेखि बेलायतसम्म व्यवसाय
काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको आइतबार निधन भयो। उनले ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरिन थकान र छातीको संक्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको निधनपछि उनले करोडौं रुपैयाँको सम्पत्ति र होटल व्यवसाय छोडेर गएकी छिन्। आशा भोसलेले १० वर्षको उमेरमा गाउन सुरु गरेकी थिइन्। उनलाई पद्म विभूषण […] Read more














