सञ्चय कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न पाउने, ऐन संशोधनको मस्यौदा तयार
newsare.net
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको लगानी संरचनालाई संशोधन गर्ने भएको छ । सरकारले ‘कर्मचारीसञ्चय कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न पाउने, ऐन संशोधनको मस्यौदा तयार
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको लगानी संरचनालाई संशोधन गर्ने भएको छ । सरकारले ‘कर्मचारी सञ्चय कोष ‘दशौं संशोधन ऐन, २०८२’ मार्फत लगानीको लागि पुनर्संरचना गर्ने तयारी गरेको हो । संशोधित मस्यौदाअनुसार कोषलाई पहिलोपटक प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा म्युचुअल फण्डका धितोपत्र इकाइमा लगानी गर्न कानुनी बाटो खोल्न लागिएको हो । प्राइभेट इक्विटी र भेन्चर […] Read more














