कोका-कोला नेपालले सुरु गर्यो फिफा वर्ल्ड कप २०२६ अभियान, नयाँ ब्रान्ड एम्बासडर घोषणा
newsare.net
काठमाडौँ। कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गकोका-कोला नेपालले सुरु गर्यो फिफा वर्ल्ड कप २०२६ अभियान, नयाँ ब्रान्ड एम्बासडर घोषणा
काठमाडौँ। कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक गरियो। साथै, फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री प्रस्तुत गरियो। छिट्टै बजारमा आउने सीमित संस्करणका […] Read more














