Nepal



ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निश्कासन गर्ने

काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निश्क
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निश्कासन गर्ने

काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निश्कासन(आइपिओ) गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निश्काषन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । साधारणसभाले चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र ६ जना […]

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा, आकार बढाएर १ अर्ब इकाई कायम

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएम
BizKhabar Online » BizKhabar Online

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा, आकार बढाएर १ अर्ब इकाई कायम

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडले “एनआईबिएल सहभागिता फण्ड”का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीका अनुसार विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएको एनआइएमबि एस क्यापिटलले पुँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गर्दै […]

काठमाडौंमा ट्याक्सी र सार्वजनिक सवारी भाडा वृद्धि : अब चढ्नासाथ २४ रुपैयाँ

काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी तथा सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। श्रम, र
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा ट्याक्सी र सार्वजनिक सवारी भाडा वृद्धि : अब चढ्नासाथ २४ रुपैयाँ

काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी तथा सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले शनिबारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो। संघीय सरकारले केही दिनअघि अन्तरप्रदेश यातायातको भाडा बढाएसँगै बागमती प्रदेशले पनि प्रदेशभित्र सञ्चालन हुने सवारी र काठमाडौं उपत्यकाका ट्याक्सीको भाडा समायोजन गरेको हो। यातायात व्यवसायीहरूको मागपछि मन्त्रालयले समिति […]

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान, नयाँ ब्रान्ड एम्बासडर घोषणा

काठमाडौँ। कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु ग
BizKhabar Online » BizKhabar Online

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान, नयाँ ब्रान्ड एम्बासडर घोषणा

काठमाडौँ। कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक गरियो। साथै, फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री प्रस्तुत गरियो। छिट्टै बजारमा आउने सीमित संस्करणका […]

सञ्चय कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न पाउने, ऐन संशोधनको मस्यौदा तयार

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको लगानी संरचनालाई संशोधन गर्ने भएको छ । सरकारले ‘कर्मचारी
BizKhabar Online » BizKhabar Online

सञ्चय कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न पाउने, ऐन संशोधनको मस्यौदा तयार

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको लगानी संरचनालाई संशोधन गर्ने भएको छ । सरकारले ‘कर्मचारी सञ्चय कोष ‘दशौं संशोधन ऐन, २०८२’ मार्फत लगानीको लागि पुनर्संरचना गर्ने तयारी गरेको हो । संशोधित मस्यौदाअनुसार कोषलाई पहिलोपटक प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा म्युचुअल फण्डका धितोपत्र इकाइमा लगानी गर्न कानुनी बाटो खोल्न लागिएको हो । प्राइभेट इक्विटी र भेन्चर […]

अबौं सम्पत्तिकी मालिक थिइन चर्चित गायिका आशा भोसले, दुबईदेखि बेलायतसम्म व्यवसाय

काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको आइतबार निधन भयो। उनले ९२ वर्षको उमेरमा मुम्बईको ब्
BizKhabar Online » BizKhabar Online

अबौं सम्पत्तिकी मालिक थिइन चर्चित गायिका आशा भोसले, दुबईदेखि बेलायतसम्म व्यवसाय

काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको आइतबार निधन भयो। उनले ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरिन थकान र छातीको संक्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको निधनपछि उनले करोडौं रुपैयाँको सम्पत्ति र होटल व्यवसाय छोडेर गएकी छिन्। आशा भोसलेले १० वर्षको उमेरमा गाउन सुरु गरेकी थिइन्। उनलाई पद्म विभूषण […]

कर घटाउँदा पनि नेपालमा दक्षिण एसियामै महङ्गो पेट्रोलियम, निगमले कहाँ गर्यो गडबडी ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भन्सार
BizKhabar Online » BizKhabar Online

कर घटाउँदा पनि नेपालमा दक्षिण एसियामै महङ्गो पेट्रोलियम, निगमले कहाँ गर्यो गडबडी ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सरकारले भन्सार शुल्क र पूर्वाधार विकास करमा ५० प्रतिशत कटौती गरेपनि काठमाडौंमा पेट्रोल प्रतिलिटर २ सय १९ रुपैयाँ र डिजेल २ सय ७ रुपैयाँ पुगेको छ । यो मूल्य दक्षिण एशियाली अन्य मुलुकहरुको तुलनामा सबैभन्दा महँगो हो । भारत, बंगलादेश, भुटान, पाकिस्तानजस्ता छिमेकी […]

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’मा जोड

काठमाडौँ । अमूल्य जडीबुटी तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको समृद्ध देश मानिए पन
BizKhabar Online » BizKhabar Online

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’मा जोड

काठमाडौँ । अमूल्य जडीबुटी तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको समृद्ध देश मानिए पनि स्वदेशी जडीबुटीको प्रयोग प्रचुरमात्रामा नहुँदा राष्ट्रलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउने प्रयत्न साकार भएको छैन । कच्चा पदार्थका रूपमा निर्यात हुँदै आएको जडीबुटीलाई ब्रान्डिङ गरेर मुलुकको आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने वनस्पति जगत्का जानकारका साथै व्यापारी र जडीबुटीमा सरोकार […]

जेडी पावर गुणस्तरमा ‘दिपल एस०५’ नं १ स्थानमा, दिपलप्रतिको विश्वसनीयता अझै उचाइमा

काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टम
BizKhabar Online » BizKhabar Online

जेडी पावर गुणस्तरमा ‘दिपल एस०५’ नं १ स्थानमा, दिपलप्रतिको विश्वसनीयता अझै उचाइमा

काठमाडौं । दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ । एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नं १ स्थान हालि गरेको हो । चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ । […]

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, वित्तीय साक्षरता तालिम प्रदान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमस
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, वित्तीय साक्षरता तालिम प्रदान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ । विद्युत् आयोजनाले ऋषिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा (महिला समूह)का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान दिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रशिक्षाण्मा सहभागी किसानलाई हाते […]

कान्तिपुर डेन्टल कलेज राष्ट्रिय हेल्थ अवार्ड-२०८२ बाट सम्मानित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पि
BizKhabar Online » BizKhabar Online

कान्तिपुर डेन्टल कलेज राष्ट्रिय हेल्थ अवार्ड-२०८२ बाट सम्मानित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौँ सम्मानित भएको छ। स्वास्थ्य दर्पण मिडिया नेटवर्कको १० औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा सुधा शर्माले उक्त अवार्ड प्रदान गरेकी हुन्। मुख तथा दाँत स्वास्थ्य क्षेत्रमा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै कलेजलाई सम्मान गरिएको […]

सिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान, आइपीओ ल्याउने तयारी

काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीक
BizKhabar Online » BizKhabar Online

सिद्धि हाइड्रोपावरको बिजुली राष्ट्रिय ग्रिडमा जडान, आइपीओ ल्याउने तयारी

काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको सिद्धि हाइड्रोपावर कम्पनीको बिजुली आजबाट राष्ट्रिय ग्रिडमा जडान भएको छ। सिद्धि हाइड्रोपावरको प्रवर्द्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली कम्पनी आफैँले इलामको लसुनेमा निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जडान भएको हो। यो आयोजनाको बिजुली उत्पादनको सफल परीक्षणपछि राष्ट्रिय ग्रिडमा जडान गरिएको छ। इलामको सूर्योदय […]

इन्धन बचत गर्न महानगरका सवारी साधनमा आलोपालो प्रणाली लागू, इन्धन कोटामा कटौती

काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई
BizKhabar Online » BizKhabar Online

इन्धन बचत गर्न महानगरका सवारी साधनमा आलोपालो प्रणाली लागू, इन्धन कोटामा कटौती

काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छन् । ‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन […]

इरान युद्ध र खाडीको रेमिट्यान्समा उत्पन्न संकट : नेपालसहित दक्षिण एशियाई राष्ट्र सबैभन्दा बढी प्रभावित

लाखौं दक्षिण एसियाली कामदारहरू खाडी देशहरूमा काम गर्छन् र घरमा रेमिट्यान्स पठाएर आफ्नो अर्थतन्त
BizKhabar Online » BizKhabar Online

इरान युद्ध र खाडीको रेमिट्यान्समा उत्पन्न संकट : नेपालसहित दक्षिण एशियाई राष्ट्र सबैभन्दा बढी प्रभावित

लाखौं दक्षिण एसियाली कामदारहरू खाडी देशहरूमा काम गर्छन् र घरमा रेमिट्यान्स पठाएर आफ्नो अर्थतन्त्रलाई बलियो बनाउँछन् । यद्यपि युद्ध जारी रह्यो भने, खाडी देशहरूबाट आउने यो रेमिट्यान्स पनि खतरामा पर्न सक्छ काठमाडौं । इरान युद्धले दक्षिण एसियाली देशहरूमा ग्यास र तेलको संकटमात्र सिर्जना गरिरहेको छैन, उनीहरूको अर्थतन्त्रलाई पनि असर गर्न सक्छ । इरानी ड्रोन र […]

कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३२, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न माग, अत्यधिक मूल्यवृद्धि भएको गुनासो

काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद
BizKhabar Online » BizKhabar Online

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न माग, अत्यधिक मूल्यवृद्धि भएको गुनासो

काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो । “मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेका छन्, इन्धन मात्र […]

आज वनस्पति दिवस, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ
BizKhabar Online » BizKhabar Online

आज वनस्पति दिवस, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ । आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ । यस अवसरमाजडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ ।साथै देशका […]

दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा, सुरपरीवेक्षक सम्बन्धित क्षेत्रमा

काठमाडौँ । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभ
BizKhabar Online » BizKhabar Online

दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा, सुरपरीवेक्षक सम्बन्धित क्षेत्रमा

काठमाडौँ । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार […]

साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ कुरियर्स, निरन्तर माग बढ्दै

काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्स प्रति उल्ल
BizKhabar Online » BizKhabar Online

साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ कुरियर्स, निरन्तर माग बढ्दै

काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्स प्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ। विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यस वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्। इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ। यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै […]

डोङफेङ मोटरद्वारा पहिलो इएमबी परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) मास(प्रोडक्सन परियोजनाक
BizKhabar Online » BizKhabar Online

डोङफेङ मोटरद्वारा पहिलो इएमबी परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) मास(प्रोडक्सन परियोजनाको जाडो परीक्षण हालै सफलतापूर्वक सम्पन्न गरेको छ। डोङफेङको जनरल आरएन्डडी सेन्टर र यिपाइ टेक्नोलोजीका विज्ञहरूद्वारा संयुक्त रूपमा गरिएको परीक्षणले कम घर्षण भएका सतहमा ब्रेकिङ गर्दा यो प्रणाली उत्पादन स्तरका मापदण्डहरू पूरा गर्न सक्षम रहेको पुष्टि गरेको छ, जसले यस प्रविधिलाई उद्योगकै अग्रणी स्तरमा राखेको […]

जेनजी घाइते शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय नियमविपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क ए
BizKhabar Online » BizKhabar Online

जेनजी घाइते शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय नियमविपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध […]

शाओमीको इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन नेपाली बजारमा, मूल्य १५,९९९

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड शाओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन
BizKhabar Online » BizKhabar Online

शाओमीको इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन नेपाली बजारमा, मूल्य १५,९९९

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड शाओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो । रेड्मी ए-सेबेन मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९मिमी x७७.८मिमी x८.२६मिमी रहेको छ […]

अध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीमा जाने श्रमिकले थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको छैन

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको लागि थप कागजात देखाउनुपर
BizKhabar Online » BizKhabar Online

अध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीमा जाने श्रमिकले थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको छैन

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको लागि थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको नगरिएको स्पष्ट पारेको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको प्रस्थानसम्बन्धी फैलिएको भ्रमप्रति स्पष्टिकरण जारी गरेको हो। विभागले एक सार्वजनिक सूचना जारी गर्दै विमानस्थलमा अतिरिक्त कागजात तथा बिलररसिद अनिवार्य गरिएको भन्ने हल्ला भ्रामक भएको जनाएको छ। हालै विभिन्न सञ्चारमाध्यममा […]

इन्धनको मूल्य सामान्य हुन दुई महिना लाग्ने, सेयर बजारपनि बढ्ने

काठमाडौं । इरान र अमेरिका बीचको युद्धविरामपछि कच्चा तेलको मूल्य केही हदसम्म घटेको छ । युद्धको समय
BizKhabar Online » BizKhabar Online

इन्धनको मूल्य सामान्य हुन दुई महिना लाग्ने, सेयर बजारपनि बढ्ने

काठमाडौं । इरान र अमेरिका बीचको युद्धविरामपछि कच्चा तेलको मूल्य केही हदसम्म घटेको छ । युद्धको समयमा, धेरैजसो समय कच्चा तेल प्रति ब्यारेल ४१०० भन्दा माथि रह्यो । यद्यपि मूल्य अहिले केही हदसम्म घटेको छ । तर, तेलको मूल्य अझैपनि युद्ध सुरु हुनुभन्दा पहिलेको स्तरभन्दा उल्लेखनीय रूपमा उच्च छ । इकोनोमिक टाइम्सका अनुसार, अग्रणी ब्रोकरेज […]

अस्पताल सेवा सुधार कार्यविधि जारी, कार्यालय समयभित्र एमआरलाई प्रवेश निषेध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको
BizKhabar Online » BizKhabar Online

अस्पताल सेवा सुधार कार्यविधि जारी, कार्यालय समयभित्र एमआरलाई प्रवेश निषेध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरुप कार्यविधि जारी गरेको हो । कार्यविधिअनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने छ […]

हर्क साम्पाङले भने–एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएक
BizKhabar Online » BizKhabar Online

हर्क साम्पाङले भने–एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन्। साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका […]

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व, कुन-कुन वस्तु उत्खनन हुँदैछन् नेपालमा ?

काठमाडौँ । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चाल
BizKhabar Online » BizKhabar Online

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व, कुन-कुन वस्तु उत्खनन हुँदैछन् नेपालमा ?

काठमाडौँ । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, […]

वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ […]

चौबिस घण्टामा एक हजार सात सय बढी सवारी कारबाहीमा, झण्डै १२ लाख राजस्व उठ्यो

काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा पर
BizKhabar Online » BizKhabar Online

चौबिस घण्टामा एक हजार सात सय बढी सवारी कारबाहीमा, झण्डै १२ लाख राजस्व उठ्यो

काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका […]

हर्मुजमा पारवहन शुल्क लगाउने इरानको प्रयास, स्वीकार्य नहुने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार
BizKhabar Online » BizKhabar Online

हर्मुजमा पारवहन शुल्क लगाउने इरानको प्रयास, स्वीकार्य नहुने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गबाट गुज्रने जहाजहरूमा शुल्क लगाउने इरानको कुनै पनि प्रयासलाई वासिङ्टनले अनुमति नदिने बताएका छन् । शनिबार जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग एक अन्तर्राष्ट्रिय जलमार्ग भएको र यसमा कुनै पनि प्रकारको पारवहन शुल्क लगाउन नपाइने बताएका हुन् । अमेरिकी उपराष्ट्रपति […]

आजको मौसम : पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण को
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

विभागद्वारा एकैदिन ५६ फर्ममा अनुगमन, धेरैलाई सुधारात्मक निर्देशन

काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथ
BizKhabar Online » BizKhabar Online

विभागद्वारा एकैदिन ५६ फर्ममा अनुगमन, धेरैलाई सुधारात्मक निर्देशन

काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुगमन गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारबाही गरिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुगमन […]

चैत ३० गतेदेखि ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुने, यस्तो छ सरकारले जारी गरेको मार्गदर्शन

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्
BizKhabar Online » BizKhabar Online

चैत ३० गतेदेखि ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुने, यस्तो छ सरकारले जारी गरेको मार्गदर्शन

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा […]

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

महासंघको निर्वाचन सर्यो, अब वैशाख २१ र २२ मा हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति सरेको छ। पाटन उच्च अदालतले विभिन्न १८ वटा
BizKhabar Online » BizKhabar Online

महासंघको निर्वाचन सर्यो, अब वैशाख २१ र २२ मा हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति सरेको छ। पाटन उच्च अदालतले विभिन्न १८ वटा वस्तुगत सदस्यहरूलाई समेत समावेश गरी निर्वाचन गराउन अन्तरिम आदेश दिएसँगै उक्त निर्वाचन सरेको हो। यही चैत्र २९ र ३० गते हुने भनेको महासंघको निर्वाचन अब वैशाख २१ र २२ मा हुने भएको हो। पाटन उच्च अदालतले बिहीबार विभिन्न १८ […]

Get more results via ClueGoal