चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निश्कासन गर्ने
newsare.net
काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निश्कचन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निश्कासन गर्ने
काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निश्कासन(आइपिओ) गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निश्काषन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । साधारणसभाले चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र ६ जना […] Read more














