समस्याग्रस्त सहकारीका ८७ सञ्चालकको राहदानी रोक्का, बचत फिर्ता गर्न सम्पत्ति जफत
newsare.net
काठमाडौं । सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकहरू विदेश पलायन हुन नदिन ८७ जनाको राहदानीसमस्याग्रस्त सहकारीका ८७ सञ्चालकको राहदानी रोक्का, बचत फिर्ता गर्न सम्पत्ति जफत
काठमाडौं । सरकारले समस्याग्रस्त ठूला सहकारीका सञ्चालकहरू विदेश पलायन हुन नदिन ८७ जनाको राहदानी रोक्का गरेको छ। अध्यागमन विभागका अनुसार प्रहरी, अदालत तथा सम्बन्धित निकायको सिफारिसका आधारमा यो कदम चालिएको हो। अध्यागमन विभागले पनि प्रक्रिया तीव्र बनाएको जनाएको छ । सहकारी क्षेत्रमा आबद्ध व्यक्तिहरूको संख्या सबैभन्दा बढी देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको माग […] Read more














