अर्थमन्त्री वाग्लेको १ करोड ९० लाख बैंक ब्यालेन्स, ९ ठाउँमा जग्गा
newsare.net
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि धनी मन्त्रीमै परेका छन् । आइतबार सार्वजनिक गरिएकोअर्थमन्त्री वाग्लेको १ करोड ९० लाख बैंक ब्यालेन्स, ९ ठाउँमा जग्गा
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि धनी मन्त्रीमै परेका छन् । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनको विभिन्न ९ ठाउँमा जग्गा छ । काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ । […] Read more














