नेपालमा यामाहाको नयाँ बाइक एफजेडएस एफआई न्यू जेन उपलब्ध, मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण
newsare.net
काठमाडौं । नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल बिक्रीमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरकनेपालमा यामाहाको नयाँ बाइक एफजेडएस एफआई न्यू जेन उपलब्ध, मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण
काठमाडौं । नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल बिक्रीमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइडले ‘एफजेडएस एफआई न्यू जेन’ मोडल सार्वजनिक गर्दै बिक्री सुरू गरेको हो। कम्पनीले उक्त मोडलको मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। हालै सार्वजनिक गरिएको एफजेडएस हाइब्रिडमा जस्तै यस नयाँ मोडलमा स्मार्ट […] Read more














