घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति, २.५ देखि १० आना क्षेत्रफलका प्लटको बढी कारोबार
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको बताएको छ । केन्द्रियघरजग्गा कारोबारमा मौसमी प्रवृत्ति, २.५ देखि १० आना क्षेत्रफलका प्लटको बढी कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको बताएको छ । केन्द्रिय बैंकले रियल इस्टेट (घरजग्गा) कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो । ‘वर्षको पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको छ’ रियल इस्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष […] Read more














