बोतल र जारको पानीमा कडाइ : प्लास्टिक ‘नेकसील’ पूर्ण प्रतिबन्ध, नयाँ लेबलिङ अनिवार्य
newsare.net
काठमाडौं । बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्नबोतल र जारको पानीमा कडाइ : प्लास्टिक ‘नेकसील’ पूर्ण प्रतिबन्ध, नयाँ लेबलिङ अनिवार्य
काठमाडौं । बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले सरकारले बोतल तथा जारमा बिक्री हुने पानीको लेबलिङ र प्याकेजिङमा कडाइ गर्ने निर्णय गरेको छ। बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग तथा उद्योगीहरूको छाता संगठनहरूको संयुक्त बैठकपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो। […] Read more














