विद्युत खपत बढाउन सरकारको रणनीतिक तयारी, निजी क्षेत्रसँग सहकार्य गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता
newsare.net
काठमाडौं । विद्युतको आन्तरिक खपत वृद्धि र ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकार रणनीति निर्मविद्युत खपत बढाउन सरकारको रणनीतिक तयारी, निजी क्षेत्रसँग सहकार्य गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता
काठमाडौं । विद्युतको आन्तरिक खपत वृद्धि र ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकार रणनीति निर्माणमा जुटेको छ। यस सन्दर्भमा नेपाल उद्योग परिसंघ र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच सोमबार महत्वपूर्ण छलफल सम्पन्न भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै ऊर्जा क्षेत्रको विकासका विविध विषयमा सुझाव […] Read more














