सानिमा बैंकको ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालन, टिकट काट्दा १५ प्रतिशतसम्म छुट पाइने
newsare.net
काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बससेवा क्यासब्याकसानिमा बैंकको ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालन, टिकट काट्दा १५ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि बससेवामार्फत बस टिकट खरिद गर्दा आकर्षक क्यासब्याकको व्यवस्था गरेको हो । यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बससेवामार्फत बस टिकट बुकिङ गर्दा १५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । […] Read more














