पश्चिम एशियाको तनावले जागिर गुमाउँदै नेपाली, फर्कनेका लागि छैन सरकारको कुनै तयारी
newsare.net
काठमाडौं । मध्यपूर्वमा बढ्दो अमेरिकार इरानबीचको तनावले विश्वभरका श्रमिकहरूलाई अप्ठ्यारो पारेकपश्चिम एशियाको तनावले जागिर गुमाउँदै नेपाली, फर्कनेका लागि छैन सरकारको कुनै तयारी
काठमाडौं । मध्यपूर्वमा बढ्दो अमेरिकार इरानबीचको तनावले विश्वभरका श्रमिकहरूलाई अप्ठ्यारो पारेको छ । युद्धका क्रममा ड्रोन आक्रमण र मिसाइल प्रहारका कारण खाडी मुलुकहरूको अर्थतन्त्र प्रभावित बन्दै जाँदा त्यहाँ काम गर्ने करोडौं विदेशी श्रमिकहरुको भविष्य के हुने हो भन्ने चिन्ता बढेको छ । युद्धकै कारण अहिले खाडीमा पर्यटक घटेका छन्, निर्माण परियोजनाहरू र सेवा क्षेत्र ठप्प […] Read more














