राष्ट्र बैंकले कहिले पाउला अर्को डेपुटी गभर्नर ?, के भन्छ अर्थ मन्त्रालय ?
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले रिक्त रहेको दुई डेपुटी गभर्नरको पदमा एउटा मात्राष्ट्र बैंकले कहिले पाउला अर्को डेपुटी गभर्नर ?, के भन्छ अर्थ मन्त्रालय ?
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले रिक्त रहेको दुई डेपुटी गभर्नरको पदमा एउटा मात्रै नियुक्ति गरेको छ । यसअघिका वर्षहरुमा एकैपटक दुवैजना डेपुटी गभर्नर नियुक्त गरिँदै आएकोमा यसपटक एक जना मात्रै नियुक्त भएपछि अर्को डेपुटी गभर्नरको नियुक्ति कहिले होला भन्ने आम चासोको विषय बनेको छ । अर्थ मन्त्रालय स्रोतकाअनुसार अब पहिलो गभर्नर नियुक्ति भएको […] Read more














