‘क्यापिटल एडुकेसी’को दबाबमा बैंक : बैंकमा निक्षेपको थुप्रो, तर छैन ऋण दिने क्षमता
newsare.net
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ऋण दिन मिल्ने रकम (तरलता) उच्च रहेको छ । नेपालम‘क्यापिटल एडुकेसी’को दबाबमा बैंक : बैंकमा निक्षेपको थुप्रो, तर छैन ऋण दिने क्षमता
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ऋण दिन मिल्ने रकम (तरलता) उच्च रहेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का आधारमा झन्डै १२ खर्ब कर्जा लगानी गर्ने क्षमता छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा कुल ७८ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप छ भने ५८ खर्ब […] Read more














