सरकारको राजस्व संकलन उत्साहजनक : सबैभन्दा बढी भ्याटबाट, बजेट खर्च भने निराशाजनक
newsare.net
काठमाडौं । नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्सरकारको राजस्व संकलन उत्साहजनक : सबैभन्दा बढी भ्याटबाट, बजेट खर्च भने निराशाजनक
काठमाडौं । नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा […] Read more














