डिशहोम इन्टरनेटमा ‘नयाँ वर्षको नयाँ अफर’, ग्राहकलाई २ महिना अतिरिक्त बोनस
newsare.net
काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षकोडिशहोम इन्टरनेटमा ‘नयाँ वर्षको नयाँ अफर’, ग्राहकलाई २ महिना अतिरिक्त बोनस
काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत बार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना सम्मको बोनस पाउनेछन्। यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ बार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि […] Read more














