धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति दियो, कुनको कति ?
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमतधितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति दियो, कुनको कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई निष्काशन गर्ने अनुमति दिएको हो । यी दुवै बन्दमुखी म्युचुएल फन्ड हुन् । लक्ष्मी सनराइज क्यापिटल […] Read more














