२०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरिँदै : ५ सदस्यीय आयोग गठन
newsare.net
काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूक२०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरिँदै : ५ सदस्यीय आयोग गठन
काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न ५ सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ। पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ। आयोगमा पूर्वन्यायाधीश […] Read more














