अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारितअष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ १० पैसा र बिक्री दर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […] Read more














