खानै नसकिने भयो केराको भाउ, स्वदेशी उत्पादनले उपभोक्तालाई महँगीको उपहार
newsare.net
काठमाडौं । कसैलाई भेट्न जाँदा होस या कुनै अवसर होस केरा सबैभन्दा सजिलो, सस्तो र छरितो कोसेली हो । सखानै नसकिने भयो केराको भाउ, स्वदेशी उत्पादनले उपभोक्तालाई महँगीको उपहार
काठमाडौं । कसैलाई भेट्न जाँदा होस या कुनै अवसर होस केरा सबैभन्दा सजिलो, सस्तो र छरितो कोसेली हो । सजिलै सबै स्थानमा पाइने र सस्तो पनि भएकाले धेरैजसोले केरा खरिद गर्ने गरेका छन् । फलफूल बजारमा पनि सबैभन्दा बढी कारोबार हुने र जुनसुकै समयमा पाइने फलफूल पनि यहि हो । तर, पछिल्लो समय भने केराको […] Read more














