पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने
newsare.net
काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने
काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवाखसञ्चालन गरेको छ । उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित […] Read more














