इनड्राइभको नयाँ वर्ष मा ‘राइड मोर, विन मोर’ क्याम्पेन, एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर
newsare.net
काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमइनड्राइभको नयाँ वर्ष मा ‘राइड मोर, विन मोर’ क्याम्पेन, एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर
काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो […] Read more














