चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम, इरान युद्धबीच पनि अर्थतन्त्रमा उच्च वृद्धि
newsare.net
बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रूचीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम, इरान युद्धबीच पनि अर्थतन्त्रमा उच्च वृद्धि
बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रूपमा इरान युद्धको प्रभाव परिरहेकै अवस्थामा पनि चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम देखिएको हो । आधिकारिक तथ्यांकअनुसार चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा अर्थतन्त्र करिब ४ दशमलव […] Read more














