रास्वपाद्वारा ८ संसदीय समितिमा सभापति उम्मेदवार तय, बाँकीमा अझै सहमति बाँकी
newsare.net
काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत ररास्वपाद्वारा ८ संसदीय समितिमा सभापति उम्मेदवार तय, बाँकीमा अझै सहमति बाँकी
काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत रहेका १० विषयगत समितिमध्ये ८ वटामा सभापतिका उम्मेदवार तय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा […] Read more














