डिजिटल कारोबारको सीमा वृद्धि : अब मोबाइलबाट ३ लाख र इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सकिने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यलडिजिटल कारोबारको सीमा वृद्धि : अब मोबाइलबाट ३ लाख र इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले कारोबार सीमा बढाएको छ। केन्द्रीय बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटमार्फत हुने कारोबारको सीमा विस्तार गरेको हो। नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङमार्फत दैनिक अधिकतम ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ भने इन्टरनेट […] Read more














