ललितपुरमा विद्युतीय फोहोर संकलनको सुरु : फोटोन टीएमवानका ११ गाडी हस्तान्तरण
newsare.net
काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा महललितपुरमा विद्युतीय फोहोर संकलनको सुरु : फोटोन टीएमवानका ११ गाडी हस्तान्तरण
काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। नेपालमा पहिलो पटक फोहोर संकलनका लागि विद्युतीय सवारी साधन प्रयोग गर्दै ११ थान फोटोन टीएमवान इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले ललितपुर महानगरपालिकालाई उक्त गाडीहरू उपलब्ध गराएको […] Read more














