बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै, यी ५ कम्पनीले गरे नेप्सेसँग सम्झौता
newsare.net
काठमाडौं । पछिल्लो समय बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै गएको छ । नेपाल सबुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै, यी ५ कम्पनीले गरे नेप्सेसँग सम्झौता
काठमाडौं । पछिल्लो समय बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ निर्देशिका बमोजिम सेयर निष्कासनका लागि सम्झौता भएको हो । सम्झौतामा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी छन् । यी […] Read more














