त्रिभुवन विश्वविद्यालयकाे अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु, ३५ दिनभित्र खाली गर्न १८ संस्थालाई सूचना
newsare.net
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति फिरत्रिभुवन विश्वविद्यालयकाे अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु, ३५ दिनभित्र खाली गर्न १८ संस्थालाई सूचना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। नेपाल सरकार तथा विभिन्न दातृ निकायबाट शैक्षिक उन्नयनका लागि उपलब्ध गराइएका जग्गाहरू अनधिकृत रूपमा भोगचलन गरिरहेका व्यक्ति, कम्पनी र संस्थालाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ।त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना […] Read more














