अनुसन्धानबारे जगदम्बा होल्डिङ्सको प्रतिक्रिया : ‘कानुनी प्रक्रियालाई पूर्ण सहयोग गर्छौं’
newsare.net
काठमाडौं । जगदम्बा होल्डिङ्स ले आफ्ना पोर्टफोलियो कम्पनीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धाअनुसन्धानबारे जगदम्बा होल्डिङ्सको प्रतिक्रिया : ‘कानुनी प्रक्रियालाई पूर्ण सहयोग गर्छौं’
काठमाडौं । जगदम्बा होल्डिङ्स ले आफ्ना पोर्टफोलियो कम्पनीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानबारे सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा सञ्चारमाध्यममा उल्लेख भएका आर्थिक कारोबारसम्बन्धी विषयहरू हाल नियामक तथा अनुसन्धान निकायमा विचाराधीन रहेको स्पष्ट पारेको छ। होल्डिङ्सले आफूलाई कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था बताउँदै सम्बन्धित निकायले माग गरेका कागजात, तथ्यांक […] Read more














