स्ट्रेट अफ हर्मुजमा तनावले कच्चा तेल आपूर्तिमा अवरोध, नेपालमा तेलको मूल्य घट्ने आशामा तुषारापात
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक अस्थिरता र एकपछि अर्को विरोधाभापूर्ण अस्ट्रेट अफ हर्मुजमा तनावले कच्चा तेल आपूर्तिमा अवरोध, नेपालमा तेलको मूल्य घट्ने आशामा तुषारापात
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक अस्थिरता र एकपछि अर्को विरोधाभापूर्ण अभिव्यक्तिले यतिबेला विश्व अर्थतन्त्रलाई नै पिरोलेको छ । केही दिन अघिसम्म अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको ऐतिहासिक गिरावटले नेपालमा पनि इन्धनको भाउ घट्ने र महँगीबाट केही राहत पाइने अपेक्षा गरिएको थियो । तर, ट्रम्पको ‘दुईजिब्रे’ बोली र मध्यपूर्वमा अचानक बदलिएको रणनीतिका कारण […] Read more














