अधिक तरलताको दबाबमा बैंकहरु : ५४ प्रतिशतसम्म झर्यो सीडी रेसियो, कुन बैंकको कति ?
newsare.net
काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५४ प्रतिशत भन्दा तल झरेको छ । पछिलअधिक तरलताको दबाबमा बैंकहरु : ५४ प्रतिशतसम्म झर्यो सीडी रेसियो, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५४ प्रतिशत भन्दा तल झरेको छ । पछिल्लो ३ वर्षयता कर्जा विस्तारमा देखिएको सुस्तता र निक्षेपमा आएको लगातार वृद्धिले गर्दा बैंकहरुको सीडी रेसियो लगातार घटिरहेको हो । नेपाल बैकर्स संघको चैत मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७३.३५ प्रतिशतमा झरेको छ । एक वर्षमा वाणिज्य […] Read more














