चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागले दियाे मान्यता
newsare.net
काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफचिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागले दियाे मान्यता
काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाइलाइफको भएको निर्णय गरेको हो । हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालि बीच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता […] Read more














