वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुवैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त मितिबाट अधिवेशन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता मनिष झाले सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टी संरचना विस्तार गर्ने उद्देश्यले जिल्ला अधिवेशन गर्न […] Read more














