अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँमा, उच्चस्तरीय भेटघाट गर्ने
newsare.net
काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंअमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँमा, उच्चस्तरीय भेटघाट गर्ने
काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । सहायक विदेशमन्त्री कपुर आज बिहान काठमाडौँ आइपुगेका हुन् । तीन दिने भ्रमणका लागि आएका कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली […] Read more














