पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो
newsare.net
काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउनपासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने अध्यागमनका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ । भिजिट भिषामा विदेश जाने नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाउने अध्यागमन विभागका दुई जना अधिकृत कारबाहीमा परेका छन् । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले विज्ञप्ति जारी गरी नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको भन्दै उनीहरुमाथि कारबाही गरिएको जानकारी दिएका हुन् । नीतिगत […] Read more














