खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
newsare.net
काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति पुनः खुला गरिएको जखाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति पुनः खुला गरिएको जनाएको छ। विभागले २०८३ वैशाख ७ गते जारी गरेको सूचनाअनुसार यसअघि अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति अब पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याइएको हो। विभागका अनुसार २०८२ फागुन १७ गते मन्त्रीस्तरको निर्णयअनुसार पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबिया, यूएई, […] Read more














