विश्वविद्यालयलाई कर्मचारी संगठन मुक्त बनाउन प्रधानमन्त्रीको निर्देशन, संरचनाहरु तत्काल हटाइने
newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेकाविश्वविद्यालयलाई कर्मचारी संगठन मुक्त बनाउन प्रधानमन्त्रीको निर्देशन, संरचनाहरु तत्काल हटाइने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् ।छलफलका क्रममा उपकुलतिहरुले […] Read more














