२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही, बिहानै ७७ जनाले गरे मापसे
newsare.net
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही, बिहानै ७७ जनाले गरे मापसे
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन […] Read more














